Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


हिंसा र बलात्कार नदेख्ने सरकार बोलेकै भरमा बन्दुक तेर्साउँछ– प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले बोलेकै भरमा बन्दुक तेर्साएको टिप्पणी गर्नुभएको छ । नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै उहाँले हिंसा र बलात्कार नदेख्ने