Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न विभागलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था