Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


बागमती प्रदेश सभामा सभामुखको मनोनयन आज

काठमाडौं । बागमती प्रदेशसभामा बिहीबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ । प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार बिहीबार बिहान साढे १० देखि दिउँसो