काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्नुहुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सभापतिका लागि भएको मदानमा उम्मेदवार