Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


प्रतिनिधिसभा अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाका अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुनेछ । प्रतिनिधिसभा अन्तर्गतका दश