Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सभापति कपमा संकटाको सहज जित

काठमाडौं । संकटा क्लबले शुक्रबार चर्च ब्वाइज क्लबमाथि सहज जित निकाल्दै सभापति फुटबल प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाइजमाथि ३–० को