Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


सबैतिर भालेवाद

भालेवाद भनेको भाले अर्थात् पुरुष हुनुको पहिचान र चिन्ह मात्रै होइन । पुरुषवादी सोच र मानसिकता पनि हो । भालेवादी हुन पुरुष नै हुनुपर्छ भन्ने कुनै वान्छनीय योग्यता छैन ।