काठमाडौ। नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा निर्माण गरेको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । १ सय ३२ केभी क्षमताको उक्त सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आज