Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


सफ्ट टेनिसमा दुई स्वर्ण

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसतर्फ सोमबार दुई वटा स्वर्ण पदकको टुंगो लागेको छ । सफ्ट टेनिसको पुरुष एकलतर्फ प्रदेश १ का यकेस योञ्जनले स्वर्ण पदक जितेका छन् ।