Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सप्तकोशी नदिले बगाएर एक बेपत्ता

सुनसरी । सप्तकोशी नदिले बगाएर सुनसरी बराहक्षेत्र नगरपालिका–३ की १८ वर्षिया मनिषा नेपाली बेपत्ता भएकी छिन । आइतबार बेलुका बराहक्षेत्र– ६ को बोराबाधमा साथीहरूसंग घुम्न गएकी उनी सप्तकोशीले बगाएर बेपत्ता