Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


अब गाई–भैँसीलाई पनि सुत्केरी भत्ता

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख