Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने सत्तारुढ दलहरुको निर्णय

काठमाडौं । सत्तारुढ दलहरुले संसदको अवरोध खुलाउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्तारुढ दलहरुका शिर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी