Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सुडानमा सत्ता संघर्षका कारण २ सय जनाको मृत्यु, १८ सय बढी घाइते

एजेन्सी । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखिको लडाईमा १८ सय