Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अभिनेता सतीश कौशिकको निधन

एजेन्सी । भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सतीशको ६७ वर्षको उमेरमा भएको हो । अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक