Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पदबाट दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिनुभएकाे छ। प्रदेश सभा बैठकलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे।मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने

१९ अवैध स्वास्थ्य संस्था बन्द गर्न मुख्य मन्त्रीको निर्देशन

सर्लाही । मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्र सञ्चालनमा रहेका १९ अवैध स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार

मधेश प्रदेशअन्तर्गतका शिक्षा अधिकारीहरुले ठूलो भ्रष्टाचार गरे : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशअन्तर्गतका शिक्षा अधिकारीहरुले एसईई परीक्षाका लागि ठूलो चलखेल गरेको आरोप लगाउनुभएको छ । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले

एम्बुलेन्स ड्राइभर र अहेब मिलेर अस्पताल सञ्चालन गरेको पाइयो : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी २० औं वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले

भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिनुभएको छ । मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण र

प्रहरीलाई थप दक्ष बनाउन आवश्यकः मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ । ६९ औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले

तीन तहका सरकारबीच समन्वय जरुरी : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भुमिका निभाउनुपर्ने बताउनुभएको छ । मंगलबार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन

संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने बताउनुभएको छ । मधेशको गृहसञ्चार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान

मधेश प्रदेशका ६ मन्त्री बर्खास्त

काठमाडौं । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र