Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सी डिभिजन लिगको छनोट खेलहरू बिहीबारदेखि सुरु : पहिलो दिन सतासीधाम र एफसीए विजयी

दोस्रो खेलमा एफसीएसलाई जित दिलाउन नेत्र हिउमिन, समिर गुरुङ र सन्त लाल गुरुङले गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक एक गोल गरेका थिए ।