Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


सडकमा पोखिंदै थरीथरीका असन्तुष्टि किन समाधान खोज्दैन सरकार ? (भिडियाे रिपाेर्ट)

रमेश ढुंगेल काठमाडौं । संघीयताले गाउँगाउँमा सिंहदरबार पुगेको बखान चलिरहँदा सामान्य भन्दा सामान्य माग लिएर विभिन्न संघ-संस्था र समूह काठमाडौं ओइरिने क्रम रोकिएको छैन । उखुका लाँक्रा टेकेर सिंहदरबारलाई धारे