Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झा नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्थानको महाप्रबन्धकमा झालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।