Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने माग जायज छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले