काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चामाध्यमहरुमा पनि विकृति आएको गुनासो गर्नुभएको छ । बुधबार साँझ मिडिया एलायन्सका पदाधिकारीहरुसँग भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताउनुभएको हो । उहाँले