Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


२६०५औं ‘सकास्य दिवस’ मनाइयो

काठमाडौं । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले २६०५ औं ‘सकास्’ एवं ‘अभिधम्म दिवस’ मनाएका छन् । विश्वभरी नै चैत्य तथा विहार, महाविहार र गुम्बाहरूमा अभिधम्म सुत्र पाठ गरी यो दिवस मनाइन्छ ।