Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


कांग्रेसको संसद समन्वय बोर्डको बैठक आज बस्दै

काठमाडौं । संसदकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद समन्वय बोर्डको बैठक मंगलबार बस्ने भएको छ । बैठक कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा मंगलबार दिउँसो ३ बजे बस्ने