Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


टर्कीमा २ सय २३ जना संदिग्ध प्रहरीकाे नियन्त्रणमा

एजेन्सी। टर्कीमा असफल सैन्य विद्रोह (कू) सँग संलग्न भएको आरोपमा देशैभरी सञ्चालित अभियानका क्रममा २ सय २३ जना संदिग्धहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री अली येर्लिकायाले मंगलबार पछिल्लो