३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


संघीय निजामति सेवा तहगत संरचनामा राख्ने सहमति

काठमाडौं । प्रतिनिधि सभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामति सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन