Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


एशिया कप क्रिकेटको उपाधी श्रीलंकालाई

काठमाडौं । पाकिस्तानलाई हराउँदै श्रीलंकाले एशिया कप क्रिकेटको उपाधी जितेको छ । युएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट

नेपाल पनि श्रीलंका जस्तै हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गर्नुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित

श्रीलंकामा ३ सय बस्तुमा प्रतिबन्ध

काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३ सय भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ । आर्थिक संकटका कारण महिनौंदेखि आवश्यक वस्तु तथा सामानमा अभाव सिर्जना हुने

चीनको खुफिया पानीजहाज श्रीलंकाको बन्दरगाहमा

काठमाडौं । चीनको युआन वाङ–५ नामक खुफिया पानीजहाज आज (मंगलबार) श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ। उक्त पानीजहान ६ दिन उक्त बन्दरगाहमा रहने भएकाे छ । त्यहाँ रहुन्जेल कुनै पनि गतिविधि

श्रीलंकाका अपदस्थ राष्ट्रपतिलाई अस्थायी बसोबासका लागि थाइल्याण्डले दियो अनुमति

एजेन्सी । थाइल्याण्डले श्रीलंकाका अपदस्थ राष्ट्रपति गोटाबाय राजापाक्षेलाई अस्थायी बसोबासको अनुमति दिएको छ । सरकार विरोधी प्रदर्शनकाका कारण गत जुलाईमा श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुरमा शरण लिन पुग्नु भएका राजापाक्षेले

गोटाबाया राजापाक्षे स्वदेश फर्कने

श्रीलङ्काबाट १३ जुलाईमा माल्दिभ्स भागेका राजापाक्षे १४ जुलाईमा सिङ्गापुर पुगेका थिए । सिङ्गापुर पुगेलगत्तै उनले राजीनामा बुझाएका थिए, जसलाई १५ जुलाईमा बसेको मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत गरेको थियो ।

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षे स्वदेश फर्किदै

काठकाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षे स्वदेश फर्क्नुहुने भएकाे छ । श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता बन्दुला गुणबर्दनेले पूर्वराष्ट्रपति राजपाक्षे श्रीलंका फर्कने तयारीमा रहेको बताएका हुन् । आर्थिक संकटले जर्जर अवस्थाको समाधान

इन्धन अभावका कारण श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा

काठमाडौं । श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको

श्रीलंकाका पूर्वराष्ट्रपतिविरुद्ध अभियोग दर्ता गर्न सिंगापुरसँग अन्तर्राष्ट्रिय मानवअधिकारको आग्रह

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेविरूद्ध मानवताविरुद्ध अपराधको आरोपमा अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग आग्रह गरेको छ । दक्षिण अफ्रिकास्थित इन्टरनेशनल ‘ट्रुथ एण्ड जस्टिस प्रोजेक्ट’ ले अन्तर्राष्ट्रिय

श्रीलंकामा नयाँ प्रधानमन्त्री बने दिनेश गुणवर्देना

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्देना नियुक्त हुनुभएको छ । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणवर्देना प्रधानमन्त्री बन्नु भएको हो । प्रधानमन्त्री गुणवर्देनाले आज शुक्रबार पद तथा