काठमाडौं । पछिल्लो दुई साताभित्र राजधानीमा दुई वटा घटनामा दुई वटा परिवारका छ जनाको ज्यान गयो । गत माघमा ललितपुरको इमाडोलमा र गत साता काठमाडौंको सीतापाइलामा पारिवारिक झगडामा निर्दोष बालबालिकासहित