९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


एन्फा यू-१६ युथ लिग फुटबलमा श्री भगवती क्लब विजयी

काठमाडौं । एन्फा यू-१६ युथ लिग फुटबलमा श्री भगवती क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै श्री