Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


नयाँ पुस्ता श्रमजीवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्छ : विष्णु रिमाल

काठमाडौं, असोज २१ । नेकपा एमालेका नेता विष्णु रिमालले नयाँ पुस्ता श्रमजीवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताउनुभएको छ । बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले श्रमजीवीको हक, अधिकार