Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


पत्रकारको अधिकार संरक्षणका लागि महासंघ प्रतिबद्ध छ– अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा उहाँले नयाँ कार्यसमितिले बाँकी रहेका श्रमजिवीका मुद्दालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।