काठमाडौं, जेठ २४ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरवहादुर तामाङले कोरोना संक्रमणको कहरबाट जनतालाई मुक्त गर्नु नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ । स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि सोमबार पहिलो