२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेप्सेमा २७ अंकको वृद्धि

काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंक बढीले उकालो लागेर १८ सय ७१ पुग्यो ।

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । निरन्तरजसो वियरिष ट्रेण्डमै रहेको शेयर बजार आइतबार २८ अंकले झरेर १८ सय ३८ मा आएर थामियो

शेयर बजारमा ८ अंकले वृद्धि

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार बुधबार सामान्य अंकले सकारात्मक रह्यो । नयाँ अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्ला निरन्तर शेयर बजार उकास्न चासो लिएर छलफल गर्दै आउनुभएको

शेयर लगानीकर्ताको मनोबल उकास्ने काम गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले शेयर बजारको समस्याप्रति चासो व्यक्त गर्नुभएको छ । उहाँले लगानीकर्तालाई बोलाएर यस सम्बन्धी सुझाब लिनुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष

शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजारमा सोमबार फेरि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक १६ दशमलव ९१ अंकले घटेर १८७१ दशमलव ६३ विन्दुमा झरेको हो । योसँगै सोमबार कारोबार

नेप्सेमा २० अंकले गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक

पूँजीबजारप्रति लगानीकर्ता चिन्तित

काठमाडौं । कुनै समय महिनाकै १ अर्ब बढी राजस्व बुझाउने नेपालको पूँजीबजार यतिखेर धराशायी बन्दै गएको प्रति लगानीकर्ता चिन्तित भएका छन् । लगभग १८ प्रतिशत जनता शेयरबजारमा आवद्ध रहेको नेपालको

नेप्सेमा १२ अंकको वृद्धि

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा मंगलबार पनि सामान्य सुधार जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर १९ सय ३८ पुग्यो ।

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ । लघुवित्त समुह बाहेक अरु सबै समुह हरियो रहेको बजारमा कारोवार रकम भने डेढ अर्ब तलै रह्यो । आइतबारको गिरावटसँगै

शेयर बजारमा करिब २७ अंकले गिरावट

काठमाडौं । शेयर बजारप्रति लगानीकर्ताको निरन्तर निराशा देखिएको छ । बजार परिसूचक नेप्सेको ओरारो यात्रा साताको सुरुको दिन पनि रह्यो । नेप्सेमा डेढ प्रतिशत बराबरको गिरावट आएर १९ सय तल