एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले २१ वर्षको जेल सजाय सुनाएको छ। अदालतले हसिनालाई भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित ३ वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको
एजेन्सी। बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले साेमबार गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हाे।
एजेन्सी। स्थानीय अदालतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर गरेको छ। अदालतले गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहर समेत गरेको
एजेन्सी । बंगलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला यहि नोभेम्बर १७ तारिखमा सुनाउने भएका छन् । मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार संचारकर्मीलाई जानकारी
एजेन्सी, चैत ११ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका भन्दै १४ इस्लामिक लडाकुलाई मृत्युदण्ड दिइने भएको छ । बंगलादेशको विशेष अदालतले सजायँ सुनाएका १४ मध्ये नौजना बंगलादेशको
काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा
ढाका, असोज २६ । बंगलादेशमा बलात्कारीलाई मृत्युदन्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदन्ड दिने प्रस्ताव पारित गरेको हो ।