Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउने काम सरकारले गर्छ : शिक्षामन्त्री खनाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा नेपाल