Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


सशस्त्र द्वन्द्वमा पलायन नुवाकोटका भण्डारी फ्रान्सका सफल व्यवसायी

२२ वर्षमा विदेशिएका भण्डारी अहिले फ्रान्सको राजधानी पेरिसमा रेष्टुरेष्ट चलाएर सफल नेपाली व्यवसायीका रूपमा कहलिएका छन् । नेपाली खानालाई विदेशमा चिनाउन आफूले सक्दो प्रयास गरिरहेको उनी बताउँछन् ।