२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


‘शिवम‍्सँग उपहार टन्न’ योजनाको पहिलो महिनाका विजेताको नाम सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले सञ्चालनमा ल्याएको ‘शिवम‍्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की-ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की ड्र मार्फत