Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


कृषिका लागि आवश्यक कलकारखाना भित्र्याउन पहल गर्छु : प्रस्तावित राजदुत तुम्वाहाङ्फे

काठमाडौं । दक्षिण कोरियाका लागि प्रस्तावित राजदुत डा. शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताउनुभएको छ । बुधबार संसदीय सुनुवाई