Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिको बैठक शुरू

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक शुरु भएकाे छ । बैठक बिहान ९ बजेदेखि समितिको बैठक कक्ष सिंहदरबारमा शुरु भएकाे हाे ।