Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


शिक्षकहरुले जलाए शिक्षा विधयेक

काठमाडौं । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० शिक्षकको हकहीतमा नभएको भन्दै माईतीघरमा शिक्षकहरुले विधेयक जलाएका छन् । शुक्रवार राहत