२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शिक्षक मृत्यु प्रकरणः ११ जना प्रहरीकाे नियन्त्रणमा

बैतडी । बैतडीको पाटन नगरपालिका-६ काे श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टकाे मृत्यु प्रकरणकाे अनुसन्धानका लागि ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीले अनुुसन्धानकाे प्रक्रिया अघि बढाएको