Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


शिक्षकलाई मन्त्री पाैडेलको निर्देशन– ‘विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्नूस्’

५ वर्षदेखि रोकिराखेको शिक्षकहरूको आन्तरिक बढुवाको कामको थलानी भएको भन्दै मन्त्री पौडेलले तीन हजार ३ सयभन्दा बढि शिक्षकहरूको बढुवा हुने जानकारी गराउनुभयो ।