Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


किंग्स-११ पंजाबद्वारा कोलकत्ता ८ विकेटले पराजित, मन्दीप सिंह र क्रिस गेलको आक्रामक ब्याटिङ

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबार भएको खेलमा किंग्स ११ पंजाबले कोलकता नाइट राइडर्सलाई ८ विकेट पराजित गरेको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा