Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


स्थगित बी डिभिजन लिग फुटबल मंगलबारदेखि सुरु:पहिलो दिन दुई खेल

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेको खेलहरु आजबाट सुरु हुँदैछन् । कोरोना भाइरसको महामारी सुरु भएपछि स्थगित ‘बी’ लिग आजबाट फेरि सुरु हुन लागेको हो