काठमाडौं । शहीद स्मारक’ ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आइतबार एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ ।