Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


रौतहटमा १ लाख २० हजार अन्तः शुल्क स्टिकरसहित ६ रोल बरामद

सञ्जय कार्की, रौतहट । भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अन्तशुल्क स्टिकर शुक्रबार शस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको परोहा नगरपालिका–३ तेजापाकड इलाका क्षेत्रमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको