३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी

नवलपरासी । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको