२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शरीर तन्दुरुस्त र निरोगी बनाउन गरिने योग अहिले विश्वव्यापी बन्दै

काठमाडौं । शरीर तन्दुरुस्त र निरोगी बनाउन गरिने योग अहिले विश्वव्यापी बन्दै गएकाे छ । संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ