Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


साझा पार्टी प्रवक्तामा पाठक

काठमाडौं, असोज २४ । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । ‘छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ’-सो पार्टीद्वारा शनिबार