Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी साह ३ हप्तापछि परिवारको सम्पर्कमा

काठमाडौं । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी शंकर साह हराएको ३ हप्तापछि परिवारको सम्पर्कमा आएका छन्। उनका दाजु उमेश साहका अनुसार, भाइ मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको र लन्डनको एक अस्पतालमा