Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


ठमेलका व्यवसायीद्वारा निर्वाध व्यवसाय सञ्चालन गर्न दिन माग

निषेधाज्ञा अघिको समयमा जस्तैगरी व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय र, सिसीएमसीमा समेत ज्ञापनपत्र बुझाएका छन् ।