Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


कांग्रेसको सुदूरपश्चिम सभापतिमा संस्थापन पक्षका बलायर निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित हुनु भएको छ । बलायरले संस्थापन इतर पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरी